प्रेम

मैले जुन स्त्रीलाई प्रेम गर्दै आएको छु ,उनी अर्कै पुरुषलाई मन पराउँदी रहिछन। मैले प्रेम गरेको स्त्रीको प्रेमी पुरुष उन्लाई होइन, अर्कै नारिसँग प्रेम गर्दो रहेछ। त्यस् पुरुषले प्रेम गरेकी ति अर्की नारीले नीजलाई प्रेम नगरने रहीछन, बारु उनी त मप्रती आकर्सित छिन्। यसरी प्रेम्तन्तुहरु जेलिएको बर्तमान अवस्थालाई बिचार गर्दा मैले मन्पराएकी ति स्त्रिलाई, उन्ले मन पराएको पुरुषलाई, म संघ आकर्शित हुने स्त्रिलाई, त्यस्पछी काम्देव्लाई अनी म आँफैलाई पनी धिक्कारछु।
श्रोत: चाडक्य निती