पैसा

पैसा हुन्जेल आफ्नो हुन्छन्
नभय पछी पराइ
जुन मानीसलाई शितल दियो
बदलामा उनले ज्वाला दिन्छन

पैसा पैसा भन्दै सबै पसीना बगाउन्छन्
त्यै पैसाको लोभमा रगत पनि बगाउन्छन्
भुझ्न सकीन म यो पैसा किन ठुलो
भुझ्न पनि खोज्दिन यो किन महत्व

के नाता रैछ यो पैसा र मानीसको
जस्को कारण आफ्नै नाता पनि बिछोडीएको
जुन पापी नाताकै कारण मानीस सबैलाई भुलेको

म भन्छु यो नाता हो त मिलन गराउने
होइन बिछोड गराउने नाता यो
त्यसैलै यो त आफुको निम्ती चाहिने एक
नाता जस्तो हो तर सबै कुर होइन

www.bikash.net.np