बाउले हान्छन् लात
B.E पढ्दा मलाई लाग्यो मात
pass गर्न नसके बाउले हान्छन् लात
एउटी कटी B.E मा चिटीक्कै रैछ
परी जस्ती पाएपछी किन चहियो जात
दोसारेको जालमा परि पाएँ मैले धोका
अहिले म एक्लै भएँ कसले दिने साथ
परीक्षामा आजकल लागिरहेछ Back
गोजी छाम्दा सधैं रित्तो खान पाइन भात
Kathmandu मा बसौ भने जीवन भयो खाते
घरतिर जाउँ भने बाउले हान्छन् लात।।
Brother_De